नेभिगेशन
सबै कुरा

सन्दीप लामिछाने विरुद्दको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

२१ भदौ काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शुकन्तला कार्कीको इजलासमा परेको छ । पटक पटक स्थगित हुँदै आएको  उक्त मुद्दा जिल्ला अदालत काठमाडौंले आजका लागि फैसला पेसी तोकेको हो  ।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । तर  तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । 

सन्दीप एसिया कप खेलेर हिजो मात्रै स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्