नेभिगेशन
सबै कुरा

नेपाल प्रज्ञाप्रतिष्ठानमा बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी (तस्विरहरु)

काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आजबाट बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितमान तमाङले औपचारिक रुपमा उद्घाटन गरेको सो प्रदर्शनी चैत १६ गते सम्म संचालन हुनेछ । बागमती प्रदेशका  २ सय २२ कलाकारहरुको २ सय ५७ कलाहरू प्रस्तुत गरिएको छ । सो प्रदर्शनीमा चित्रकला, मूर्ति, तस्बिर लगायत कलाहरू समेत प्रदर्शनी गरिएको छ ।  


















प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation