नेभिगेशन
सबै कुरा

घट्यो पेट्रोल, डिजेल र मट्टितलेको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।

निगमले विज्ञप्ती जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिट १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ । 

Dish Home
Global Ime Bank

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुनेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation