नेभिगेशन
सबै कुरा

सुनको मुल्य हालसम्मकै उच्च

काठमाडाैँ । सुनको मूल्यले तीनदिनदेखि निरन्तर रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख २४ हजार ४ सय कायम भएको छ । 

Dish Home
Global Ime Bank

बुधबार छापावाला सुनको मुल्य  प्रतितोला एक लाख २३ हजार पाँच सयकायम भएको थियो भने मंगलबार १ लाख २३ हजार कायम भएको थियो । बुधबारको मुल्यमा प्रतितोला १५ सय बढेर सुनको मुल्यले हालसम्मकै रेकर्ड ब्रेक गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation