नेभिगेशन
सबै कुरा

लुम्बिनी प्रदेशबाट हटाइए माओवादीका २ मन्त्री

दाङ । लुम्बिनी प्रदेश सरकारबाट माओवादीका २ मन्त्री हटाइएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीबाट सरकारमा सहभागी भएका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई हटाएका हुन् ।

मुख्य मन्त्री चौधरी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation