नेभिगेशन
सबै कुरा

मिटरब्याज पीडितहरुको खाली खुट्टा हिँडेर प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले खाली खुट्टा हिँडेर प्रदर्शन गरेका छन् । उनीहरुले भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली–शहीदगेट–सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोण सभा गरेका हुन् । 







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation