नेभिगेशन
सबै कुरा

आज देशभरका फिल्म हल बन्द

काठमाडौँ । आज देशभरका चलचित्र घर (फिल्म हल) बन्द भएका छन । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गरिएको छ। मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै नेपाल चलचित्र संघले केही दिन अघि देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै आज हल बन्द गरिएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation