नेभिगेशन
सबै कुरा

बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

१५ भदौ,  ललितपुर - नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का भारी मतले विजयी भएका छन् ।

आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै पारस खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । बागमती प्रदेशका कुल ३७ मतमध्ये खड्काले  २३ मत पाए भने पियाले १४ मत पाए ।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सिफारिस
The Reporter
Current Affairs
Sidhakura Investigation