नेभिगेशन
सबै कुरा

सबैले प्रतिस्पर्धा गर्न सक्नेगरी त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पुनः सूचना

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पुनःदरखास्त आह्वान गरिएकाे छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्न यस अघि गरिएको आह्वान विवादमा परेपछि खारेज गरिएको थियो ।

विवादित प्रावधान हटाएर सोमबार पुनः उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

Dish Home
Global Ime Bank

उपकुलपति नियुक्ति सम्बन्धि कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

नयाँ सूचनाअनुसार अब कार्यविधिले याेग्य भनेका सबै उम्मेदवारले उपकुलपति पदका लागि दरखाट्ठत दिन पाउने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation