नेभिगेशन
सबै कुरा

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै

१० भदौ काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुँदै छ ।

सन्दीप विरुद्धको मुद्दाको पेशीको पाँचौँ नम्बमा छ भने न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दाको बहस हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation