नेभिगेशन
सबै कुरा

नेपालले टस हार्यो, युएईले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै