नेभिगेशन
समाज

एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य करिब ७ हजारले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

Dish Home
Global Ime Bank

उक्त मूल्य सोमबार १ लाख ९१ हजार रुपैयाँ कायम थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।  सोमबार प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजको तरकारी बजारः महंगो तरकारी सिताके च्याउ प्रतिकिलोकै ८००

आजको तरकारी बजारः महंगो तरकारी सिताके च्याउ प्रतिकिलोकै ८००

अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब...
मुल्य बढेपनि खचाखच काठमाडौँका सुन पसल (तस्विरहरु)

मुल्य बढेपनि खचाखच काठमाडौँका सुन पसल (तस्विरहरु)

सुनको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरुमा मानिसको भीड भने घटेको छैन । विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको व्यवसायी बताउँछन् । त्यसका अलवा कतिपय...