नेभिगेशन
मुख्य समाचार
मन्त्रिपरिषद् बैठक:

सरकारले बनायो प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सुशासन आयोग 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरेका छन् । 
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन गरेको हो । 

आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानुनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक जना निजी क्षेत्रका प्रतिनिधि सदस्य रहने बताइएको छ।  

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा

उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै  पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते...
निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गरिने 

निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गरिने 

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निर्धारित समयमानै परिक्षा सञ्चालन गर्नकालागि निजामती कर्मचारी खटाउने विषयमा छलफल भएको बोर्ड सदस्यले जनाएका छन् । 
 कञ्चनपुरमा तोरीको भुसमा  जलिरहेको अवस्थामा  रानाको शव फेला

 कञ्चनपुरमा तोरीको भुसमा जलिरहेको अवस्थामा रानाको शव फेला

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीका अनुसार बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान  जलेको अवस्थामा अन्दाजी ५० वर्षका रानाकाे शव फेला...
प्रसारणलाइन उद्घाटन गर्न नेपाल आए भारतका विद्युत्‌मन्त्री खट्टर

प्रसारणलाइन उद्घाटन गर्न नेपाल आए भारतका विद्युत्‌मन्त्री खट्टर

दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारणलाइनका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।