नेभिगेशन
समाज

मुल्य बढेपनि खचाखच काठमाडौँका सुन पसल (तस्विरहरु)

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको छ। 

सुनको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरुमा मानिसको भीड भने घटेको छैन । विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको व्यवसायी बताउँछन् । त्यसका अलवा कतिपय मानिसहरु सुन बिक्रीको लागि पनि आउने गरेको व्यवसायी बताउँछन् । 

Dish Home
Global Ime Bank

newroad-2-1745227160.jpg

newroad-1-1745227160.jpg

newroad-6-1745227161.jpg

newroad-5-1745227161.jpg

newroad-4-1745227161.jpg

newroad-3-1745227161.jpg

sun,-gold-1745227162.jpg

newroad-1745227162.jpg

newroad-9-1745227162.jpg

 

newroad-7-1745227162.jpg

sun,-gold_2-1745227163.jpg

sun,-gold_1-1745227163.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँको वायु प्रदुषण घट्न थालेपछि... (तस्विरहरु)

काठमाडौँको वायु प्रदुषण घट्न थालेपछि... (तस्विरहरु)

वायु प्रदूषण केही घटेपछि काठमाडौँ उपत्यकाबाट टाढाका हिमश्रृंखलाको केही धमिलो दृश्य देखिन थालेको छ। सहरको वायू गुणमापन सूचकांक एक्यूआई ८५ हाराहारीमा झरेको छ, जसले अघिल्ला केही हप्ताको तुलनामा...
बानेश्वरमा राप्रपाको प्रदर्शन (तस्विरहरु) 

बानेश्वरमा राप्रपाको प्रदर्शन (तस्विरहरु) 

उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज...
राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको छ भने भित्रिबाटोहरु पनि अस्तव्यस्ता बनेका छन् ।