नेभिगेशन
मुख्य समाचार

पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्युु

विराटनगर । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् । 

बिजुलीको पोलबाट लत्रिएको तारबाट गुडिरहेको बोलेर जीपमा करेन्ट प्रवाह हुँदा घटना भएको हो । 

Dish Home
Global Ime Bank

पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेकाो जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

आइतबार १ लाख ८९ हजार ८०० रुपैयाँमा खरिदविक्रि भएको सुनको मूल्य आज १२ सय बढेको हो । यसअघि  बिहीबार सुनको प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार...
कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु

दुर्घटना मृत्युहुनेमा ट्र्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका  २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र...
पाथीभरामा बलेरो आगलागीः  निधन भएका  र घाइतेको पहिचान

पाथीभरामा बलेरो आगलागीः  निधन भएका  र घाइतेको पहिचान

जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो ।
हाजिर जमानीमा छुटे धवल शमशेर राणा

हाजिर जमानीमा छुटे धवल शमशेर राणा

प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा श्रीमतीको जिम्मा लगाइएको हो ।