नेभिगेशन
मुख्य समाचार

आज शिक्षकहरु आन्दोलन बिहान ९ बजेबाट १२ बजेसम्म मात्रै 

काठमाडौँ । काठमाडौँमा जारी रहेको शिक्षक आन्दोलन आज बिहानमा हुने भएको छ ।

यस अघि दिउँसो १२ बजेबाट माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्डमा आन्दोलन गर्दै आएका शिक्षकहरुले आजको आन्दोलन भने बिहान ९ बजेदेखि नै शुरु गर्ने जनाइएको छ ।

Dish Home
Global Ime Bank

शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।


उक्त क्षेत्रमा दिउँसो १२ बजेबाट राप्रपाले प्रदर्शन गर्ने भएकाले शिक्षकको आन्दोलन बिहानमा सारिएको शिक्षक महासंघले जनाएको छ । साथै १२ बजेअघिनै आन्दोलनस्थल छोडिसक्न पनि आह्वान गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विजुली बजारमा राप्रपाको प्रदर्शन सुरु

विजुली बजारमा राप्रपाको प्रदर्शन सुरु

राप्रपाका नेताहरुले प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरेका छन् । एक नेताका अनुसार निषेधित क्षेत्र तोड्ने र अवस्था आए सामूहिक गिरफ्तारी दिने तयारीमा राप्रपाका नेताहरु रहेका छन् । 
राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको छ भने भित्रिबाटोहरु पनि अस्तव्यस्ता बनेका छन् । 
सरकारको गति :  असोजमा बाढीपहिरो, सातमहिनापछि  क्षति आकलन सुरु

सरकारको गति : असोजमा बाढीपहिरो, सातमहिनापछि क्षति आकलन सुरु

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरेका छन् ।
दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

दुई करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो

प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन ।