नेभिगेशन
समाज

धवलशमशेरलाई स्वागत गर्न फुलमाला लिएर प्रहरी कार्यालय पुगे राप्रपा नेता कार्यकर्ता (तस्विरहरु)

काठमाडौँ । चैत १५ गते तिनकुनेमा भएको घटनालाई लिएर प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका उनको उपचारका लागि छाड्ने तयारी भएको हो । 

पक्राउ परेको करिब २० दिनपछि रिहा हुने भएपछि उनलाई स्वागत गर्न राप्रपाका नेता कार्यकर्ता जिल्ला प्रहरी परिसर पुगेका छन् । उनीहरु जबरालाई स्वागत गर्न खादा र फुलमालासहित भद्रकाली पुगेका हुन् । 

Dish Home
Global Ime Bank

dhawal-samsher-8-1744976979.jpg

dhawal-samsher-6-1744976978.jpg

dhawal-samsher-7-1744976978.jpg

dhawal-samsher-5-1744976977.jpg

dhawal-samsher-4-1744976977.jpg

dhawal-samsher-5-1744976970.jpg

dhawal-samsher-1-1744976970.jpg

dhawal-samsher-4-1744976970.jpg

dhawal-samsher-3-1744976970.jpg

dhawal-samsher-2-1744976970.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

आईसीसी यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा वर्षा बाधक

समूह चरणको खेलमा दुबै टोलीले ३/३ खेल जितेका थिए  । उनीहरुसँग समान ७/७ अंक थियो । खेल रद्द भएपछि दुबै टोलीलाई समान अंक बाँडियो । तर रनरेटमा अगाडि...
साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छः गृहमन्त्री लेखक

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी...
कपाल झर्ने समस्या: कारण, समाधान र दीर्घकालीन रणनीति

कपाल झर्ने समस्या: कारण, समाधान र दीर्घकालीन रणनीति

टाउको सफा राख्नु कपाल झर्ने समस्याबाट जोगिने महत्वपूर्ण उपाय हो। यदि तालु चिल्लो छ भने हरेक दिन वा एक दिनको अन्तरमा कपाल नुहाउनु उचित हुन्छ। सुक्खा टाउको भएका...
काठमाडौँका कोरिडोर (तस्बिहरु) 

काठमाडौँका कोरिडोर (तस्बिहरु) 

काठमाडौँ उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका लागि अहिले भई रहेका सडक साँघुरो हुँदै गएका छन् भने त्यससँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिँदै आएको...