नेभिगेशन
सिधाकुरा विशेष

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

काठमाडौँ । २५ अर्ब ऋणमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमै करिब १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ । विमानस्थल निमार्णका क्रममा माटो बोक्ने देखि एसी जोड्ने, डाँडा काट्ने देखि धावनमार्ग नै कम उचाईको बनाएर १३ अर्ब ५६ करोड बढी भ्रष्टाचार भएको निष्कर्ष सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले निकालेको हो । अहिलेको अमेरिकी डलरको मूल्य अनुसार भ्रष्टाचार भएको रकम १५ अर्ब बढी हुन्छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन प्राधिरकणका महानिर्देशक रहेका प्रदीप अधिकारीलाई निलम्बन गरी अनुसन्धान गर्न उपसमितिले सिफारिस समेत गरेको छ । 

Dish Home
Global Ime Bank

सिधाकुरालाई प्राप्त भएको प्रविदेनमा झण्डै एक दर्जन शिर्षकमा पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्णका नाममा १४ अर्ब बढी अनियमितता तथा भ्रष्टाचार भएको उल्लेख गरिएका छन्। समितिका सदस्यहरुले हस्ताक्षर गर्ने क्रममा रहेको प्रतिवेदनमा के छ त ? भिडियोमा हेर्नुहोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।