नेभिगेशन
मुख्य समाचार

नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ ।
 
हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।

आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो । 

Global Ime Bank

वर्षा नरोकिएपछि दुवै टोलीले  समान अङ्क  एकएक पाएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा सर्वोच्च अदालतमा दायर गरेकाे निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।  न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश गरेको हो...
अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

अवैध हतियार र लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका प्रमुख सन्तोश बस्नेतका अनुसार शनिबार राति ९ः१० बजेको समयमा नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर...
शिक्षक आन्दोलनको १२ औँ दिन (तस्विरहरु)

शिक्षक आन्दोलनको १२ औँ दिन (तस्विरहरु)

आफुहरुसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरुले माइतिघर–बबरमहल क्षेत्रमा आजपनि प्रदर्शन गरेका हुन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका उनीहरुले चैत २५ गतेदेखि शैक्षिक...
परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

‘सरकारति हाम्रो चाहीँ त्यती ध्यान छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने पनि देखिरहेको छ । त्यसकारण कुनै पनि...