नेभिगेशन
समाज

काठमाडौँ जिल्ला अदालतमा दुर्गा प्रसाईँ र उनका ‘बडिगार्ड’ (तस्विरहरु)

काडमाडौँ । दुर्गा प्रसाईँ र उनका अंगरक्षक दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

तीनकुनेमा घटनापछि फरार बनेका उनीलाई बिहिबार नेपाल प्रहरीले भारतबाट पक्राउ गरेर शुक्रबार पक्राउको पुष्टि गरेको थियो । 

Dish Home
Global Ime Bank

भारतको आसामबाट पक्राउ गरेर उनीहरुलाई झापाको भ्रदपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको थियो । काठमाडौँ ल्याएर थप अनुसन्धान गर्न म्याद लिन पुगेको प्रहरीलाई जिल्ला अदालत काठमाडौँले १२ दिनको म्याद दिएको हो । 

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura_8-1744366953.jpg

 

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura_5-1744366952.jpg

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura_4-1744366952.jpg

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura_6-1744366952.jpg

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura_7-1744366952.jpg

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura_2-1744366951.jpg

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura_3-1744366951.jpg

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura-1744366950.jpg

Durga-Prasain-and-his-bodyguard-deepak-khadka_SidhaKura_1-1744366950.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय...
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको...
सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

सीमावर्ती रक्सौलको हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियारसहित चार जना पक्राउ

घटनास्थलबाट भारतिय प्रहरीले १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २...
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
भर्खरै