नेभिगेशन
समाज

दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइयो

काठमाडौँ । दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइएको छ । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याएपछि प्रहरीले पक्राउ पुष्टि गरेको थियो । 

त्यस्तै प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एअरमार्फत काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याउने भएपछि आन्तरिक कक्षतर्फ जम्मा भएका सञ्चारकर्मीलाई झुक्याउँदै प्रहरीले प्रसाईँलाई वैकल्पिक बाटोबाट जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याएको छ । 
उनलाई आजै जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

२५ करोड तस्करीमा संलग्न ‘फुच्चे’को बयान, ‘कालो मान्छेले मेरो कन्टेनरमा पैसा हालिदिए’

रसुवा जाने क्रममा मैले सिन्धु मेटेरियल्स प्रालिको टोखाको ग्रिनल्याण्डमा रहेको गोदाममा बाटो भएर जानुपर्ने थियो । सोही क्रममा मैले चिनेका नारायण पौडेल र राजकुमार भण्डारी कुराकानी गरी बसिरहेको...
गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

सर्वोच्च अदालत प्रसासनका अनुसार भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा शुक्रबार पूरक निवेदन परेको हो । यस अघिनै सर्वोच्चमा परेको रिटमा समावेश हुनेगरी पूरक निवेदन दर्ता भएको जनाइएको छ...
सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् । 
भर्खरै