नेभिगेशन
समाज

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल (तस्विरहरु)

काठमाडौँ । आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ । आज पनि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरुले बानेश्वर क्षेत्रको तीन ओटै लेन कब्जा गरी प्रदर्शन गर्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरुलाई रोकेपछि केही समय बानेश्वरमा स्थिती असामान्य बनेको थियो । 

बनेश्वर क्षेत्रमा पानी परिरहेको छ । तर शिक्षकहरुले छाता ओढरेै भएपनि आन्दोलनलाई निरन्तरता दिएका छन् । 

Global Ime Bank

शिक्षकहरु यो पटकको आन्दोलन निर्णायक बनाएरै छाड्ने मनस्थितिमा छन् । सरकारले पटक पटक वार्तामा बोलाएपनि उनीहरुले वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् । आफूहरुले यसअघि नै सरकारसँग सहमति गरिसकेका कारण सो सहमति कार्यान्ययन गरे फेरि वार्तामा बस्न आवश्यक नरहेको शिक्षकहरुको भनाई छ । 

teachers-protest-1744269832.jpg

teachers-protest-8-1744269831.jpg

teachers-protest-7-1744269831.jpg

teachers-protest-9-1744269831.jpg

teachers-protest-10-1744269831.jpg

teachers-protest-3-1744269830.jpg

teachers-protest-4-1744269830.jpg

teachers-protest-6g-1744269830.jpg

teachers-protest-1-1744269829.jpg

teachers-protest-2-1744269829.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

न्यूनतम पारिश्रमिक समेत नदिएर शोषण गरेको भन्दै निजि मेडिकल कलेजका आवासीय डाक्टरहरुको प्रदर्शन

उनीहरुले कलेज प्रशासनको योजनाबद्ध वेवास्ताले आफ्ना अधिकार सुनिश्चित गर्न प्रदर्शनमा आउनुपरेको जनाएका छन् । आफ्ना मागहरुमा सरोकारवाला निकायले गम्भीरता नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी आवासीय डाक्टरहरुले...
सात अङ्कले बढ्यो नेप्से परिसूचक

सात अङ्कले बढ्यो नेप्से परिसूचक

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६...
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।