थप मुख्य समाचार

वीरगञ्जमा फेरि तनावः दोषीलाई कारबाही गर्ने सहमति २४ घण्टा नपुग्दै पुनः प्रदर्शन, एक पत्रकारको टाउको फुट्यो
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । तर सोमबार दुवै समुदायका... मंगलबार, वैशाख २, २०८२
घट्यो पेट्रोल र डिजेलको मूल्य
निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो । मंगलबार, वैशाख २, २०८२-2-1741851160.png)
गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न... मंगलबार, वैशाख २, २०८२
२५ करोड बोक्ने 'फुच्चे' चालक र नगदका मालिक पौडेलविरुद्ध मुद्दा दायर
राजश्व अनुसन्धान विभागले नगद बोकेको ट्रकका चालक लामा र उनलाई नगद दिने पौडेललाई विदेशी विनिमय(नियमन गर्ने) ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गर्दै... मंगलबार, वैशाख २, २०८२
भर्खरै
- वीरगञ्जमा फेरि तनावः दोषीलाई कारबाही गर्ने सहमति २४ घण्टा नपुग्दै पुनः प्रदर्शन, एक पत्रकारको टाउको फुट्यो
- घट्यो पेट्रोल र डिजेलको मूल्य
- गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
- २५ करोड बोक्ने 'फुच्चे' चालक र नगदका मालिक पौडेलविरुद्ध मुद्दा दायर
- भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे
- वैदेशिक रोजगारबाट फर्किएका सञ्जय, जसमाथि विमानस्थलमै प्रहरीले 'मुक्का र लात्ती बजार्यो' (भिडियाे रिपाेर्ट)
- सर्वोच्चले भन्यो रवि लामिछानेको मुद्दाको डिजिटल मिसिल बनाउनु, १५ दिन भित्र कैफियत प्रतिवेदन पेश गर्नु
- छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश
साताको लोकप्रीय