नेभिगेशन
मुख्य समाचार

बल्खुमा हजारौँ सुरक्षाकर्मी तैनाथ (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) बल्खुमा आज प्रदर्शन गर्दैछ । सोही क्रममा हजारौँ मानिसहरुलाई बल्खु उतार्ने राप्रपाले जनाएको छ । यो प्रदर्शनमा राजतन्त्र पुनस्थापनका लागि गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ । आजको प्रदर्शनमा हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । हजारौँको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटाइएको छ । त्यस्तै बल्खु आसपासका क्षेत्रहरुमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । 

Baljhu-surakshaya-1-1744092496.jpg

Global Ime Bank

Baljhu-surakshaya-1744092496.jpg

Baljhu-surakshaya-3-1744092495.jpg

Baljhu-surakshaya-5-1744092494.jpg

Baljhu-surakshaya-4-1744092494.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

१५ वर्षीय दाईले ११ वर्षीया बहिनीको हत्या गरि पानीट्याङ्कीमा लुकाए

ललितपुरको मंगलबजारमा नसाको सुरुमा रहेको दाजुले आफ्नै ११ वर्षीय बहिनीको हत्या गरी पानीट्यांकीमा लुकाएको घटना बाहिर आएको छ । 
जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

जबर्जस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो । 
विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

विमानस्थलमा सञ्जयमाथी दुर्व्यवहार गर्ने तीन प्रहरी छानबिनका लागि रानीपोखरी तानीए

उनीहरुलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।