नेभिगेशन
मुख्य समाचार

कुलमानको पक्षमा माइतीघरमा प्रदर्शनः पुनर्बहाली गर्न माग (तस्बिरहरू)

कुलमानको पक्षमा सडक उर्लीएका समर्थकहरुले उनलाई पुर्नवहाली गर्नुपर्ने, कार्यकारी राष्ट्रपचि बनाउनु पर्ने लगायतका माग लेखेको प्लेकार्ड बोकेका छन् ।

काठमाडौं । विद्युत प्राधिकरणबाट बर्खास्त गरिएको निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । 

कुलमानको पक्षमा सडक उर्लीएका समर्थकहरुले उनलाई पुर्नवहाली गर्नुपर्ने, कार्यकारी राष्ट्रपचि बनाउनु पर्ने लगायतका माग लेखेको प्लेकार्ड बोकेका छन् । यस्तै उनीहरुले कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, उज्यालो नेपालका नायक, कर्मचारी संयन्त्रमाथिको बेथिति बन्द गरजस्ता नारा लगाएका छन् । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

Global Ime Bank

kulman_sidhakura11-1743931394.jpg

kulman_sidhakura6-1743931393.jpg

kulman_sidhakura8-1743931393.jpg

Global Ime Bank

kulman_sidhakura8-1743931393.jpg

kulman_sidhakura7-1743931393.jpg

kulman_sidhakura3-1743931392.jpg

kulman_sidhakura1-1743931391.jpg

kulman_sidhakura4-1743931392.jpg

kulman_sidhakura2-1743931391.jpg

kulman_sidhakura5-1743931392.jpg

kulman_sidhakura10-1743931394.jpg

kulman_sidhakura12-1743931395.jpg

kulman_sidhakura13-1743931395.jpg

kulman_sidhakura9-1743931394.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी होः प्रधानमन्त्री

संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी होः प्रधानमन्त्री

“पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्”, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, “संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर...
रवि लामिछानेलाई रुपन्देही कारागारको ब्लक नम्बर ४ मा एक्लै राखियो

रवि लामिछानेलाई रुपन्देही कारागारको ब्लक नम्बर ४ मा एक्लै राखियो

लामिछानेलाई स्वास्थ्यपरीक्षण गरि कारागारको ब्लक नम्बर ४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए । ब्लक नम्बर ४ मा अहिले लामिछानेमात्रै रहेको भन्दै...
सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितले दिए राष्ट्रपति भवन नजिकै धर्ना (तस्विरहरु)

सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितले दिए राष्ट्रपति भवन नजिकै धर्ना (तस्विरहरु)

राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजेपनि उनीहरुलाई प्रहरीले निषेधीत क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरुले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको...
निलम ढुंगानालाई राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी

निलम ढुंगानालाई राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी

गभर्नर पदबाट महाप्रसाद अधिकारी बिदा भएपछि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालयले जनाएको छ ।