नेभिगेशन
समाज

बिभिन्न माग राख्दै काठमाडौँमा राप्रपाको प्रदर्शन (तस्विरहरु) 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा विरोध र्याली निकालेको छ । चैत १५ गते भएको तीनकुने घटना बारेमा निष्पक्ष न्यायिक छानबीन, बिना कारण पक्राऊ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र र महामन्त्री डा. धवल शमसेर राणा लगायत सम्पूर्ण बन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणा, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था लगायतको माग राखि सुन्धारा देखि शान्तिबाटिकासम्म र्याली सहित प्रदर्शन गरेका हुन्। 

RPP-Pradarshan-1-1743755874.jpg

Global Ime Bank

RPP-Pradarshan-3-1743755873.jpg

RPP-Pradarshan-2-1743755873.jpg

RPP-Pradarshan-7-1743755870.jpg

RPP-Pradarshan-6-1743755870.jpg

RPP-Pradarshan-5-1743755871.jpg

RPP-Pradarshan-4-1743755871.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भृकुटीमण्डपमा 'नेश्नल हर्टिकल्चर एक्स्पो'  सुरु (तस्विरहरु)

भृकुटीमण्डपमा 'नेश्नल हर्टिकल्चर एक्स्पो'  सुरु (तस्विरहरु)

बिहीबारदेखि नर्सरी व्यवसायी संघ नेपालले ‘नेश्नल हर्टिकल्चर एक्स्पो’ आयोजना गरेको छ ।
स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा

स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा

अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको...
अनलाइन ठगी बढ्यो, म्यासेजमा आएका लिङ्क नखोल्नुः साइबर ब्यूरो

अनलाइन ठगी बढ्यो, म्यासेजमा आएका लिङ्क नखोल्नुः साइबर ब्यूरो

ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित...
इलाममा सबैभन्दा बढी वर्षा

इलाममा सबैभन्दा बढी वर्षा

विभागका अनुसार बुधबार बिहान ०८ः४५ देखि आज बिहान ०८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरुमा मापन गरिएको  थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको...