नेभिगेशन
समाज

तेस्रो दिन पनि काठमाडौँको सडकमा देशभरका शिक्षक (तस्विरहरु)

काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले तेस्रो दिनपनि काठमाडौँमा प्रदर्शन गरेका छन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर औपचारिक कार्यक्रम गर्दैछन् ।

teacher's-protest-9-1743754945.jpg

Global Ime Bank

teacher's-protest-1743754945.jpg

teacher's-protest-8-1743754944.jpg

teacher's-protest-7-1743754944.jpg

teacher's-protest-4-1743754943.jpg

teacher's-protest-3-1743754943.jpg

teacher's-protest-6-1743754943.jpg

teacher's-protest-5-1743754943.jpg

teacher's-protest-3-1743754936.jpg

teacher's-protest-4-1743754936.jpg

teacher's-protest-2-1743754935.jpg

teacher's-protest-1`-1743754935.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा

स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा

अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको...
अनलाइन ठगी बढ्यो, म्यासेजमा आएका लिङ्क नखोल्नुः साइबर ब्यूरो

अनलाइन ठगी बढ्यो, म्यासेजमा आएका लिङ्क नखोल्नुः साइबर ब्यूरो

ब्यूरोले आज सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिङ्क क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित...
इलाममा सबैभन्दा बढी वर्षा

इलाममा सबैभन्दा बढी वर्षा

विभागका अनुसार बुधबार बिहान ०८ः४५ देखि आज बिहान ०८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरुमा मापन गरिएको  थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको...
सरकारलाई चन्द्र ढकालको आग्रहः राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिउँ

सरकारलाई चन्द्र ढकालको आग्रहः राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिउँ

‘यहाँहरुको सानो प्रयत्नले ठूलो उत्साह थप्नेछ । काम गर्न चाहने युवालाई सहजै सेवा दिने ठाउँ बनाऊँ, लगानी गर्ने उद्यमीको मनोबल बढाइ दिऊँ ।’ अध्यक्ष ढकालले भने, ‘राजश्व बुझाउने...