नेभिगेशन
मुख्य समाचार

सभामुख भेट्न सिंहदरबार जाँदै रवि लामिछाने

काठमाडौँ । राष्ट्रियस स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार जाँदै छन् ।

लामिछानेका निजि सचिवालयका अनुसार अहिले बिहान १० बजे रास्वपाका अन्य सांसदसहित लामिछानेले सभामुखलाई भेट्ने छन् । 


एक महिनाअघि निलम्बन फुकुवाका लागि सभामुखलाई बुझाएको पत्रको कुनै जवाफ नआएकाले निलम्बन फुकुवाका लागि ध्यानकर्षण गराउन सभामुखलाई  भेट्न लागेका हुन् ।


सोमबार लामिछाने सभापतिकारुपमा पार्टी कार्यालय फर्कीएर केन्द्रिय समिति बैठक राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रावावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

रावावादीको कार्यक्रमस्थलमा टियर ग्यास हानेको भनिएको भिडियो ‘डिपफेक’ भिडियो होः प्रहरी

त्यो ‘डिपफेक’ भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’ प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले भने । 
टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल

टोखामा ट्रकमा भेटिएको २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल

लामाले पौडेलको बारेमा केहि नखुलाएपछि अन्मित पटक उनैसँग कुराकानी भएको देखिएको र बैंकिक कारोबार समेत अस्वभाविक देखिएको छ।
पत्रकार सुरेश रजकको पोस्टर्माटम सकियोः गोली भेटिएन, श्वास नलीमा धुँवाको मुस्लो छिरेपछि मृत्यु

पत्रकार सुरेश रजकको पोस्टर्माटम सकियोः गोली भेटिएन, श्वास नलीमा धुँवाको मुस्लो छिरेपछि मृत्यु

तीनकुने घटनामा जलेको अवस्थामा मृर्त भेटिएका पत्रकार सुरेश रजकको जलेर मृत्यु  भएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा भर्खरै सकिएको पोस्टमार्टममा उनको जलेर मृत्यु भएको देखिएको चिकित्सकले...
नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानमन्त्री ओली

नेपाल र थाइल्याण्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानमन्त्री ओली

थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका...