नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेले पुनः सम्हाले सभापतिको जिम्मेवारी

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने फिर्ता भएका छन् । रास्वपाको पार्टी कार्यालयमा कार्यवाहक सभापति डोलप्रसाद(डिपी) अर्यालले लामिछानेलाई जिम्मेवारी हस्तान्तरण गरे । 
कार्तिक २ गते सहकारी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।

कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै पुसमा उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति दिएका थिए ।


 २ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि पार्टी कार्यालय फर्किएका लामिछानेलाई ठुलो सङ्ख्यामा उपस्थित भएका समर्थकले स्वागत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आजका कुरा: दिउँसोभरका समाचार अपडेट

आजका कुरा: दिउँसोभरका समाचार अपडेट

दिउँसोभरका समाचार अपडेट
प्रधानमन्त्री ओली थाइल्यान्डमा

प्रधानमन्त्री ओली थाइल्यान्डमा

उनलाई सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत...
विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

विद्युत् प्राधिकरणका दुवै रिट ‘हेर्दाहेर्दै’ मा

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुने भएको हो ।
जसले पैसा सापटी दियो उसैको हत्या !

जसले पैसा सापटी दियो उसैको हत्या !

सानैदेखिको मिल्ने साथी, व्यवसाय गर्न कठिन परेको बताएपछि साहले बाबुआमालाई थाहा नदिई अरुसँगै ऋण गरेर मण्डललाई १ लाख रुपैयाँ थमाए । मण्डलले १ महिनामा फिर्ता गर्छु भनेर मागेको...