नेभिगेशन
बजार

सुनको मूल्यमा नयाँ कीर्तिमानी

काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय नयाँ नयाँ कीर्तिमान बनाइरहेको सुनको मूल्यले आइतबार पनि ६ सय रुपैयाँले बढेर कीर्तिमान बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढ्दा आइतबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । शुक्रबार २ हजार ४० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
सुनको मूल्य निरन्तर अकासिदो, आजपनि नयाँ रेकर्ड

सुनको मूल्य निरन्तर अकासिदो, आजपनि नयाँ रेकर्ड

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ । 
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय...