नेभिगेशन
समाज

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी

काठमाडौँ । राजावादीको समूहले काठमाडौँको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी गरेका छन्  ।

एकीकृत समाजवादी सम्मिलित समाजवादी मोर्चाको प्रदर्शन प्रदर्शनीमार्गमा चलिरहँदा उनीहरुले पार्टी कार्यालयलाई निशाना बनाएका हुन् । उनीहरुले कार्यालयमा तोडफोडसमेत छन् । 

यसअघि उनीहरुले तिनकुनेको एक घर, पेरिसडाँडामा एक गाडीमा आगो लगाइसकेका छन् । त्यस्तै दर्जर्नाैँ घर र सवारीसाधनमा समेत उनीहरुले क्षति पुर्याएका छन् । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

कुलमान हटाएको लगायत विषयमा संसदमा प्रधानमन्त्री दिदै
सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

आइतबार प्रतितोला रू एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य आज तोलामा रू एक हजार एक सय बढेर रू एक लाख ७७ हजार नौ सय...
यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

यस्तो देखियो काठमाडौँको कश्मीरी जामे मस्जिद ईद रौनक (तस्बिरहरु)

हिजरी पात्रो अनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाई आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।