नेभिगेशन
मुख्य समाचार

यस्तो देखियो गणतन्त्रवादीहरुको जुलुस (तस्बिरहरु)

काठमाडौँ । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट र्‍याली सुरु भएको छ । 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेपाल समाजवादी पार्टीले सुनधारासहित काठमाडौं विभिन्न वटा स्थानबाट जुलुस निकालेका छन् । 

र्‍यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । यो र्‍याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । 

गणतन्त्रवादीको यस्ता र्‍याली काठमाडौँको अन्य स्थानबाट पनि सुरु हुनेछ । राजावादीहरूको सक्रियता र सरकारको काम कारबाहीप्रति खबरदारी गर्ने भन्दै गणतन्त्रवादी विपक्षी दलले प्रदर्शन गरेका हुन् । 

सभा हुने स्थलतर्फ जाने क्रममा मोर्चामा आबद्ध दलका नेता कार्यकर्ताले प्रदर्शन शुरू गरेका हुन् । 

प्रदर्शनीमार्गमा नजिक हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी अध्यक्ष नेपाल, नेकपाका महासचिव विप्लव र नेसपाका अध्यक्ष यादवले सम्बोधन गर्दैछन् । 

samajbadi-julus-2-1743147083.jpg

samajbadi-julus-1-1743147083.jpg

samajbadi-julus-4-1743147084.jpg

samajbadi-julus-3-1743147084.jpg

samajbadi-julus-5-1743147085.jpg

samajbadi-julus-9-1743147085.jpg

samajbadi-julus-8-1743147085.jpg

samajbadi-julus-7-1743147085.jpg

samajbadi-julus-6-1743147085.jpg

samajbadi-julus-12-1743147086.jpg

samajbadi-julus-13-1743147087.jpg

samajbadi-julus-1743147087.jpg

samajbadi-julus-11-1743147086.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

यस्तै हवाइ इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौ्का लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

रास्वपाले राष्ट्रनिमार्णको ब्लुप्रिन्ट तयार पार्ने, लिडरसिप एकेडेमी र उम्मेदवार क्लब पनि सक्रिय बनाउने 

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार यो कार्यदलले देश निमार्णको खाका तयार पार्ने छ । कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्की सदस्य छन् ।
अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

अठ्ठाइस वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि..

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका...
अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

   मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।