नेभिगेशन
मुख्य समाचार

कुलमान हटाएको विरोधमा रवि लामिछानेको फेसबुक लाइभः बत्ति निभाए, क्याण्डल बालेर मौन बसे 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान हटाएकोमा विरोध जनाएका छन् । 

 

लामो समयसम्म सामाजिक संजालमा निश्क्रिय रहेका लामिछाने, कुलमान हटाउने निर्णय सार्वजनिक भएसँग फेसबुकमा लाइव बसेका थिए । सरकारको निर्णयको विरोधमा उनले बत्ती निभाए र क्याण्डल बाले भने  १ मिनेट २३ सेकेण्डसम्म मौन बसे । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तिनकुनेमा अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त थिएन, आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियोः गृहमन्त्री लेखक 

तिनकुनेमा अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त थिएन, आपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियोः गृहमन्त्री लेखक 

ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवं सिद्धान्तबिनाको भीडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए। “तिनकुनेमा भएको अराजक भीडको कुनै निश्चित वाद, सिद्धान्त केही...
रवि लामिछानेले पुनः सम्हाले सभापतिको जिम्मेवारी

रवि लामिछानेले पुनः सम्हाले सभापतिको जिम्मेवारी

 २ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि पार्टी कार्यालय फर्किएका लामिछानेलाई ठुलो सङ्ख्यामा उपस्थित भएका समर्थकले स्वागत गरेका थिए ।
दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत होः रवि लामिछाने 

दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत होः रवि लामिछाने 

उनको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको  बताए । 
कुलमानबारे प्रधानमन्त्रीः कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने पदमुक्त गर्न सक्छ 

कुलमानबारे प्रधानमन्त्रीः कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने पदमुक्त गर्न सक्छ 

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङ मन्त्रीप्रति लोयल नभएको बताएका छन् । सोमबारको संसद बैठकमा कुलमान हटाएको विषयण्मा जवाफ दिदै प्रधानमन्त्री ओलीले लोयल नहुने कर्मचारीलाई हटाउन सकिने र...
भर्खरै