नेभिगेशन
मुख्य समाचार

सम्झानामा कोभिडकालः ३० तस्विरमा हेर्नुहोस् लकडाउनताकाको अत्यासलाग्दा दैनिकी

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोभिड–१९ विश्वव्यापी रुपमा फैलिएको थियो । सो महामारीले नेपालको जनजीवन पनि लामो समयसम्म प्रभावित बनेको थियो । मान्छेदेखि मान्छे नै भाग्नुपर्ने त्यो अवस्थामा देशका अस्तव्यस्त क्षेत्रसमेत ठप्प बनेका थिए । 

मानिसहरु सहरबाट गाउँ भागेका थिए भने शहरमा हुनेहरु पनि अत्यासलाग्दो अवस्थामा कोठामै थुनिएर बस्नुपर्ने बाध्यता थियो । कोभिड १९ ले सताएको सो समय कटेको ५ वर्ष बितिसकेको छ । 

यस्तो थियो कोभिडकाल काठमाडौँको अवस्थाः

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_22-1742794126.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_25-1742794127.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_20-1742794126.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_21-1742794126.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_22-1742794126.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_18-1742794125.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_19-1742794125.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_16-1742794124.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_17-1742794124.jpg

COVID-LOCKDOWN-SIDHAKURA_13-1742794123.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_14-1742794123.jpg

COVID-LOCKDOWN_SINGHADURBAR_SIDHAKURA_15-1742794123.jpg

COVID-LOCKDOWN-SIDHAKURA_10-1742794122.jpg

COVID-LOCKDOWN-SIDHAKURA_11-1742794122.jpg

COVID-LOCKDOWN-SIDHAKURA_12-1742794122.jpg

COVID-LOCKDOWN-SIDHAKURA_7-1742794121.jpg

COVID-LOCKDOWN-SIDHAKURA_8-1742794121.jpg

COVID-LOCKDOWN-SIDHAKURA_9-1742794121.jpg

COVID-LOCKDOWN-SIDHAKURA_4-1742794120.jpg

COVID-LOCKDOWN-SIDHAKURA_5-1742794120.jpg

COVID-LOCKDOWN-SIDHAKURA_6-1742794120.jpg

COVID-LOCKDOWN-SIDHAKURA_1-1742794119.jpg

COVID-LOCKDOWN-SIDHAKURA-1742794119.jpg

COVID-LOCKDOWN-SIDHAKURA_2-1742794119.jpg

COVID-LOCKDOWN-SIDHAKURA_3-1742794119.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त

नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त

स्टुवार्ट यसअघि अमेरिकन टोलीको पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए भने अफगानिस्तान, श्रीलंका,बंगलादेशको पनि मुख्य प्रशिक्षक भएका थिए । उनी अष्ष्ट्रेलियाकै राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा नियुक्त...
तीनकुनेमा दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीले देखाएको अराजकता ! 

तीनकुनेमा दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीले देखाएको अराजकता ! 

भिड तितवितर हुँदै थियो । दुर्गा प्रसाई तीनकुनेतिरबाट संसद भवनतीर अघि बढे ।  प्रहरीले उनलाई रोक्ने प्रयास गरे । तर उनी तिब्र रफ्तारमा आफैँ गाडी चलाएर गएका थिए...
पूर्वराजा पक्षधरको अराजकता अक्षम्यः रास्वपा

पूर्वराजा पक्षधरको अराजकता अक्षम्यः रास्वपा

‘आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृह मन्त्रीले नै...
आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउ: नेकपा एमाले

आजका आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउ: नेकपा एमाले

एमालेले शुक्रबार राजावदी प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको अराजक क्रियाकलापको निन्दा गरेको गरेको छ।