नेभिगेशन
समाज

बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद भवन पस्ने प्रयास (तस्विरहरु)

 काठमाडौँ । सिराहामा दलितको घरमाथि डोजर चलाएको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ । शुक्रबार अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्ध, दलितका लागि दलित अभियान नेपालले काठमाडौँको बानेश्वरमा प्रदर्शन गरेका हुन् । उनीहरुले बानेश्वरको निशेधित घेरा तोड्ने प्रयास गरेका थिए । उनीहरुले प्रहरीले लगाएको ब्यारिगेट तोडेर संसद भवन प्रवेश गर्ने प्रयास गरेका थिए । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?

के सरकारले राजावादीहरु उग्र हुन्छन् भन्ने थाहा पाएर पनि सोही अनुसारको तयारी नगरेको हो ? कि गृह मन्त्रालयले भनेजस्तै यस्तो घटना होला भन्ने अनुमान गरिएकै थिएन ? कि...
ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

ट्याक्टर  दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

प्रहरीका अनुसार  धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर  अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको...
त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा 

बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन ।