नेभिगेशन
मुख्य समाचार

खेलकुदमन्त्री विरुद्ध आफ्नै पार्टी कार्यालयमा नाराबाजी

काठमाडौँ । खेलकुदमन्त्री विरुद्ध आफ्नै पार्टी कार्यालयमा नाराबाजी भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाई चौधरीविरुद्ध कांग्रेस पार्टी कार्यालय सानेपामा नारावाजी भएको हो । 

मन्त्री चौधरी कार्यालय बाहिरको चोकबाट भित्र पस्ने क्रममा नावाजी सुरु भएको थियो । चोकमै मन्त्रीलाई कुरेर बसेको समूहले मन्त्रीको गाडी पार्टी कार्यालयतर्फ अघि बढेपछि उनको गाडीलाई पच्छ्याउँदै नावारजी गरेका थिए । 

Dish Home
Global Ime Bank

उनीहरुले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘संगठन बिरोधी गतिबिधि अन्त्य गर’ भन्दै नारावाजी गरेका थिए । सोही क्रममा उनीहरुले ‘नेपाली कांग्रेस जिन्दावाद’को नारा समेत लगाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड

‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए । 
राप्रपाका राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबाटै प्रहरी नियन्त्रणमा

राप्रपाका राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबाटै प्रहरी नियन्त्रणमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता  ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ ।
आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती

कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा...
राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै रोक्यो 

राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै रोक्यो 

राप्रपाका प्रवक्ता समेत रहेको सांसद ज्ञानेन्द्र शाहीले आफूहरुलाई सिंहदरबार भित्र संसदीय दलको कार्यालयमै रोकेको बताएका हुन् ।