नेभिगेशन
समाज

यी हुन् कालो सूचिमा परेको ९ वटा कम्पनी

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सूचना जारी गरेको छ ।  विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम  नौवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख गरिएको छ । 


ती निर्माण कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।  हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको विवरण:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
यस्ता छन् फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

यस्ता छन् फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गरेको छ भने आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन...