थप शिक्षा

त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा
बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको राजीनामा स्वीकृत गरेको छैन । शनिबार, चैत १६, २०८१
सक्कियो एसईई, सर्टमा सम्झना लेखेर छुट्टिए विद्यार्थी (तस्विरहरु)
परिक्षा सकिएसँगै विधार्थीहरु सम्झना र मायाको चिनो स्वरुप एक अर्काको सर्ट/टिसर्टमा सन्देश लेखेर छुट्टिएका छन् । शुक्रबार, चैत १५, २०८१
एसइईमा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् । सोमबार, चैत ११, २०८१
अस्कल क्याम्पसमा स्ववियु मतदान जारी (तस्विरहरु)
काठमाडौँको अमृत साइन्स क्याम्पस (अस्कल) मा ५ चैतमा विवाद भएपछि हुन नसकेको चुनाव आज भएको छ । आइतबार, चैत १०, २०८१
भर्खरै
- ज्ञानेन्द्र शाह जेल जान्छन ? तीनकुने घटनाको जिम्मेवार को को ?
- राजावादीको तीनकुने आन्दोलनपछि किन विवादमा तानीय प्रवुद्ध समूह ?
- ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते
- त्रिविका उपकुलपति केशरजंग बरालले दिए राजीनामा
- 'राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ': राजेन्द्र लिङ्देन
- 'तीनकुने घटनाको जिम्मेवार सरकार हो, पक्राउ गरिएको सबैलाई २४ घण्टामा छोडियोस्': राप्रपा
- तीनकुने घटनामा ज्यान गुमाएका महर्जन र रजकलाई शहिद घोषणा गर्न राप्रपाको माग
- पूर्वराजालाई जरिवाना तोक्ने निर्णय फिर्ता लिन बालेनलाई कमल थापाको आग्रह