नेभिगेशन
सबै कुरा

माधवनारायण नगरपालिका–४ का वडाध्यक्षको निधन


रौतहट । माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । 

Dish Home
Global Ime Bank

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उनी निर्वाचित भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation