नेभिगेशन
सबै कुरा

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ७० हजार ३ सयमा कारोबार भएको सुन आज बढेर रू १ लाख ७० हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी १ हजार ९ सय ८५ मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ९ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation