नेभिगेशन
सबै कुरा

ललितपुरबाट ४ वर्षीय बालक अपहरण गर्ने भियतनामी नागरिक पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले भियतनामी नागरिकलाई पक्राउ गरेको छ । 

बालक पल चेपाङलाई अपहरण गरेको आरोपमा भियतनामी नागरिक माई होङ्ग किन्हालन पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

किन्हालनले बालकलाई अपहरणगरी कलंकीस्थित मेचि गेष्ट हाउसमा बन्दक बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालको उद्धार गरि अपहरण गर्ने व्यक्तीलाई पक्राउ गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation