नेभिगेशन
सबै कुरा

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौँ । .नेपाली बजारमा सुनको मूल्य घटेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । बिहिबार सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बुधबार एक लाख ६० हजार ६०० रुपैयाँ कायम थियो । 

आज चाँदीको मूल्य भने बढेको छ । बुधबारको मूल्यको तुलनामा चाँदीको मूल्य ३० रुपैयाँले बढेर आज एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation