नेभिगेशन
सबै कुरा

भव्यताका साथ सहिद दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले भव्यताका साथ सहित दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका तर्फबाट भव्यताका साथ सहित दिवस बनाउने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

‘भोलि सहिद सप्ताहको अन्तिम दिन हो । त्यसकारणले सहिद दिवस चैँ भोलि नेपाल सरकारको तर्फबाट मनाउने काम हुन्छ ।’ सुब्बाले भने, ‘पहिला हामी सहिद गेट जान्छौँ । प्रधानमन्त्री मन्त्रीज्यूहरुबाट सहिदहरुप्रति माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण हुन्छ । त्यहाँबाट लैनचौर गएर श्रद्धाञ्जली अर्पण गर्छौँ । भृकुटीमण्डपमा कहाँ ठाउँ खाली हुन्छ त्यहाँ हाम्रो कार्यक्रम हुन्छ ।’

Dish Home
Global Ime Bank

आजको मन्त्रिपरिषद्को बैठकले अन्य धेरै विषयमा निर्णय गरेको प्रवक्ता सुब्बाले बताए । तर उक्त निर्णयहरु अहिले सार्वजनिक गरिएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए ।