नेभिगेशन
सबै कुरा

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको कालोपट्टी बाँधेर विरोध (तस्विरहरु)


काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले बार एशोसिएशनका सदस्य वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गरेको छ । त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

समग्र कानून व्यवसायीहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूत गर्न गराउन दवाव स्वरुप कालोपट्टी बाँधी विरोध कार्यक्रम गरिएको उनीहरुले बताएका छन् । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation