नेभिगेशन
सबै कुरा

आज पनि विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौँ । विपक्षी दलहरुको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दलका माओवादी केन्द्रको  कार्यालयमा बैठक बस्न लागेको नेताहरुले जनाएका छन् । 

बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि निर्णय सार्वजनिक गरिने जनाइएको छ । यस अघि बुधबार पनि विपक्षीदलहरुको बैठक बसेको थियो । बैठकमा सरकार स्वेच्छाचारी बन्दै गएको भन्दै आपत्ति जनाएका थिए । 

Dish Home
Global Ime Bank

बैठकमा नेकपा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलका नेताहरु सहभागी थिए । 

बैठकले संयुक्त वक्तव्य तयार गरि सार्वजन गर्ने निर्णय गरेको थियो । यसका लागि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललाई जिम्मेवारी दिएको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् । 
भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो भ्रमण तालिका

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार...
रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

रवि लामिछानेले हालेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा

लामिछानेले आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै आइतबार रिट दर्ता गराएका थिए ।