नेभिगेशन
सबै कुरा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । 

Dish Home
Global Ime Bank

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ७ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ७ सय ६५ रुपैयाँ कायम भएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation