नेभिगेशन
सबै कुरा

एनपीएलको उपाधिसँगै जनकपुर बोल्ट्सले हात पार्यो १ करोड १० लाख नगद र ट्रफी (तस्वीरहरु)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिसँगै जनकपुर बोल्ट्सले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

त्रिवी मैदानमा अहिले पुरस्कार वितरण चलिरहेको छ । तस्वीरमा हेर्नुहोस् जनकपुर बोल्ट्सको सेलिब्रेसनः 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्