नेभिगेशन
सबै कुरा

एनपीएल फाइनलः जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्दै

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा  सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर  जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिमले ब्याटिङ गर्दै छ । 

यस अघि सुदूरपश्चिम र जनकपुर ले खेलेका २ खेलमा सुदूरपश्चिमले जित हात पारेको थियो । 

आज जित्ने टिमले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५१ लाख प्राप्त गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्