सबै कुरा > अपराध

ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

पुस २३, २०८१

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

भुटानी शरणार्थी प्रकरणः प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश

पुस २२, २०८१

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा....

ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

पुस २२, २०८१

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले पक्राउ अनुमति दिएको मोरङ अदालत स्रोतले जनाएको छ ।

मधेश प्रदेशकी तत्कालीन सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस २२, २०८१

मधेश प्रदेशका तत्कालीन सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ

पुस २२, २०८१

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित, ५ सय बढी खातामा ३ करोड ५१ लाख रकम ट्रान्सफर....

पुस २१, २०८१

हामी यो कुरा किन ठोकुवासाथ भन्दै छौँ भनेनी नेपालका अधिकांश बैंकहरुको अनलाइन बैङ्किङ प्रणाली एफवान् सफ्ट नामक कम्पनीले बनाउँछ । सोही कम्पनीले बनाएको प्रणाली जोडिएको सिटिजन्स बैँकको खातामा रहेको ३....

स्वर्णलक्ष्मी सहकारीकाे रकम अपचलन आराेपमा ३९ जनाविरुद्ध मुद्दा दायर

पुस २१, २०८१

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध १ अर्ब साढे १९ करोड बिगो दाबीसहित अदालतमा....

सर्लाहीमा मापसे चेक गर्दा प्रहरीमाथि आक्रमण, पाँच राउण्ड हवाई फायर

पुस २१, २०८१

वडाअध्यक्षसँगै ठुलोसख्यामा उपस्थित स्थानीयले प्रहरीलाई नै आक्रमण गरेपछि स्थीति नियन्त्रण लिन पाँच राउण्ड हवाई फायर गरिएको मधेश प्रदेश प्रहरीका प्रवक्ता सुवास बोहोराले जानकारी दिए ।

खैरो हिरोइन र चरेशसहित १० जना पक्राउ

पुस २०, २०८१

कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर....

लोकप्रिय