सबै कुरा > अपराध

कान्तिपुर र पशुपति सहकारीकाे ८ अर्ब अपचलन गरेको आरोपमा कांग्रेस नेता सीबी लामा पक्राउ

जेष्ठ १८, २०८१

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामालाई भारतीय सीमा छेउबाट पक्राउ गरेको हो । उनी नेपाली....

सहकारी रकम हिनामिनाको आरोपमा राप्रपाकी सांसदसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

जेष्ठ १८, २०८१

छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।

बालिका बलात्कारीलाई आठ वर्ष कैद

जेष्ठ १७, २०८१

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते....

कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी विरुद्ध पक्राउ पुर्जी जारी

जेष्ठ १७, २०८१

सिरोहियाका बाबु घासीराम मारवाडीको अंगिकृत नागरिकता भएपनि उनका कान्छा छोरा कैलाशले भने वंशजको नागरिकता लिएको अनुसन्धान खुलेको प्रहरीले जनाएको छ ।

कैलाश सिरोहिया हाजिरी जमानिमा रिहा

जेष्ठ १६, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानिमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई रिहा गरिएको हो....

नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

जेष्ठ १६, २०८१

प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको हो । उनीहरूलाई....

जग्गासम्बन्धी विवादमा दाइको हत्या गरेकाे अभियोगमा भाइ पक्राउ

जेष्ठ १६, २०८१

जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी....

दाङमा लागुऔषध ब्राउन सुगर र नगद एक लाख बढि रकमसहित दुई जना पक्राउ

जेष्ठ १४, २०८१

दाङमा लागुऔषध ब्राउन सुगर र नगद रकम सहित दुई जना पक्राउ परेका छन् । सोमबार अन्दाजी ९ बजेतिर दाङको देउखुरीमा अबस्थित इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका....

गाउँले यार्सागुम्बा टिप्न गएको समयमा गाउँमा लुटपाट

जेष्ठ १४, २०८१

मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो ।

लोकप्रिय